You are mostly welcome to INLS Saudi Chapter, Hotline # 00966501867609, Email: webmaster@inlssaudiarabia.8m.net अन्तर्रराट्रय नेपाली साहित्य समाज, साउदी अरेबिया च्याप्टरको आयोजनामा नेपाली साहित्यका श्री गणेश, साहित्य क्षेत्रका एक चम्किला तारा आदिकवी भानुभक्त आचार्यको १९२ औ जन्मजयन्ति समारोह विभिन्न कार्याक्रमहरुकोसाथ भब्य समारोह वीच धुमधामका साथ मनाइयो ।